Skip to main content

8821-VT (नेपाली/Nepali)

करको जानकारी जारी गर्ने अधिकार फारामः यस फारामको प्रयोजन के हो? यस फारामले तपाईंको करको जानकारी अर्को व्यक्तिलाई जारी गर्न अनुमति दिन्छ। यो कुनै कर व्यवसायी, वकील, दोभाषे, परिवारको सदस्य वा साथी हुन सक्छ। यसले कर विभागलाई तपाईंको करका बारेमा यस व्यक्तिसँग कुरा गर्न अनुमति दिन्छ।
File
File Format