Skip to main content

PA-1 (नेपाली/Nepali)

अख्तियारनामा फारामः यस फारामको प्रयोजन के हो? तपाईं यो फाराम प्रयोग गरेर आफ्नो "एजेन्ट" का रूपमा कर व्यवसायी, वकील, परिवारको सदस्य वा साथी जस्ता अर्को व्यक्तिलाई नियुक्त गर्न सक्नुहुन्छ। एजेन्टलाई भर्मन्ट कर विभागसँगको कुराकानीमा तपाईंको प्रतिनिधित्व गर्न र तपाईंको तर्फबाट कर फिर्ता (ट्याक्स रिटर्न) दायर गर्ने अधिकार छ।
File
File Format